एकदमै नयाँ Hotlink प्रिपेड। साँच्चै असीमित इन्टरनेट र कल।

आफूलाई मनपर्ने कुराहरूलाई पावर अप गर्नुहोस् - आफूले चाहेको जसरी।

आफूले चाहनुभएको योजना चयन गर्नुहोस्!

वा

तपाईँले चाहेका सबै कुरा, अब साँच्चै नै Hotlink प्रिपेड अनलिमिटेडको साथमा अमीमित छन्।

असीमित इन्टरनेट र कल

प्रति महिना RM35 बाट, आफूले चाहेका सबै कुरा पछ्याउन साँच्चै असीमित इन्टरनेट र कलको आनन्द लिनुहोस्।

एप खरीदहरूमा 10% क्यासब्याक

तपाईँले Google प्ले स्टोर र Apple एप स्टोरमा Hotlink क्रेडिटको साथमा एप र इन-एप खरीदहरू गर्दा महा क्यासब्याकको साथमा आफ्नो खेल र जीवनशैलीका आवश्यकताहरूलाई पावर अप गर्नुहोस्। 

Viu मा निःशुल्क प्रिमियम पहुँच

ड्रामा, एक्सन, हरर, कमेडी! तपाईँले मासिक इन्टरनेट पास खरीद गर्दा Maxis TV को साथमा यी सबैलाई निःशुल्क स्ट्रिम गर्नुहोस्।

व्यक्तिकृत सम्झौता र पुरस्कारहरू

तपाईँको जीवनशैलीको लागि व्यक्तिकृत इन्टरनेट सम्झौता र विशिष्ट पुरस्कारहरू प्राप्त गर्नुहोस्, सबै Hotlink एपमा। 

आजै Hotlink प्रिपेड अनमिलिटेडको साथमा सुरु गर्नुहोस्!

पहिले नै Hotlink मा हुनुहुन्छ?
असीमित लाभहरूको आनन्द लिन सुरु गर्न Hotlink एप डाउनलोड गर्नुहोस्।

स्विच गर्न तयार हुनुहुन्छ?

आफूले चाहे जति समयको लागि असीमित इन्टरनेट र कलको आनन्द लिनुहोस्।

इन्टरनेटमा आफ्ना मनपर्ने कुराहरूको आनन्द लिन तलकामध्ये कुनै इन्टरनेट पास खरीद गर्नुहोस्!

RM35 उत्कृष्ट बिक्रेता

असीमित इन्टरनेट (3Mbps)
+
सबै नेटवर्कहरूमा असीमित कल
+
Viu मा निःशुल्क प्रिमियम पहुँच

RM45 2X गति

असीमित इन्टरनेट (6Mbps)
+
सबै नेटवर्कहरूमा असीमित कल
+
Viu मा निःशुल्क प्रिमियम पहुँच

RM12

असीमित इन्टरनेट (3Mbps)
+
सबै नेटवर्कहरूमा असीमित कल

RM3

असीमित इन्टरनेट (3Mbps)
+
सबै नेटवर्कहरूमा असीमित कल

RM1 जति नै कम मूल्यमा मोबाइल प्रयोग + हटस्पटको लागि स्तरीय गति!

RM1

असीमित डाटा 
1 घन्टा

RM3

3GB
दैनिक / 24 घन्टा

RM10

5GB
साप्ताहिक / 7 दिन

आजै मात्र RM10 मा आफ्नो Hotlink प्रिपेड अनलिमिटेड प्याक खरीद गर्नुहोस्!

यो प्याक निम्न कुराहरूको साथमा आउँछ::
RM5 क्रेडिट (5 दिनको लागि मान्य)
भ्वाइस कल : 15 सेन / 30 सेकेन्ड
SMS : 15 सेन / SMS
500MB निःशुल्क आधारभूत इन्टरनेट

आफ्नो Hotlink प्रिपेड अनलिमिटेड प्याक अहिले नै लिनुहोस्!

तपाईँले कुनै पनि 7-Eleven, myNews र 99 Speedmart आउटलेटबाट समेत आफ्नो Hotlink सिम प्याक लिन सक्नुहुन्छ।

প্রতিটি দেশের জন্য অফার দেখতে ক্লিক করুন:


तपाईँले यिनलाई पनि मनपराउन सक्नुहुन्छ

Hotlink Prepaid


बारम्बार सोधिएका प्रश्नहरू

How much is the Hotlink Prepaid Unlimited starter pack and what is preloaded into the SIM?
The Hotlink Prepaid Unlimited starter pack is priced at RM10 and it comes with preloaded credit of RM5 (valid for 5 days) & FREE 500MB Basic Internet.

What is the voice call & SMS rates?

Enjoy a flat rate of 15sen/30-sec for calls & 15sen/SMS to all local networks. Video call is same rate as voice call. To enjoy unlimited voice calls to all local networks, purchase any of our Unlimited Internet Passes. These passes come with unlimited data as well.

How do I start using the internet? Will I be charged pay-per-use rates at 10sen/10kb?

With Hotlink Prepaid Unlimited Plan, you are given FREE Basic Internet and you will not be charged pay-per-use rates. For high-speed Internet, just purchase any Internet Pass from Hotlink app (download from Google Play/App Store, for FREE).

How do I manage my account on this plan? E.g. Buy internet pass, check my balance etc.

For best experience & rewards, download Hotlink app from Google Play/App Store. Alternatively, you may dial *100#.

Berapakah harga pek permulaan Prabayar Hotlink Tanpa Had dan apa yang dimuatkan ke dalam SIM?
Pek permulaan Prabayar Hotlink Tanpa Had berharga RM10 dan ia dilengkapi dengan kredit RM5 (sah 5 hari) & 500MB Internet Asas PERCUMA.

Apakah kadar panggilan suara & SMS?

Nikmati kadar rata 15sen/30saat untuk panggilan & 15sen/SMS ke semua rangkaian tempatan. Kadar panggilan video sama dengan kadar panggilan suara.
Untuk menikmati panggilan tanpa had kepada semua rangkaian tempatan, beli mana-mana Pas Internet Tanpa Had kami. Pas ini juga dilengkapi internet tanpa had.

Bagaimana saya mula menggunakan internet? Adakah saya akan dikenakan kadar ‘pay-per-use’ 10sen/10kb?

Pelan Prabayar Hotlink Tanpa Had anda telah dilengkapi dengan 500MB Internet Asas PERCUMA dan anda tidak akan dikenakan kadar ‘pay-per-use’.
Untuk internet berkelajuan tinggi, beli pas internet dari aplikasi Hotlink (muat turun di Google Play/App Store, secara PERCUMA).

Bagaimana cara menguruskan akaun saya dengan pelan ini? Contoh; beli pas internet, periksa baki kredit saya dan lain-lain. 

Untuk pengalaman & ganjaran terbaik, muat turun aplikasi Hotlink dari Google Play/App Store. Anda juga boleh dail *100#.